विधानभन्दा बाहिर गएर सहमति हुन सक्दैन : डा बद्री केसी, उपाध्यक्ष एनआरएनए

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा.बद्री केसीले आफुहरु बिधानभन्दा बाहिर गएर सहमती गर्ने पक्षमा नरहेको बताउनु भएको छ । केसीले विधी र विधानलाई मानेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै विधानभन्दा बाहिर गएर सहमति गर्ने पक्षमा भने आफूहरु नरहेको बताउनु भएको हो । केसी टिमले आयोजना गरेको ‘ककस’ नामक कार्यक्रममा बोल्नुहुँदै … Continue reading विधानभन्दा बाहिर गएर सहमति हुन सक्दैन : डा बद्री केसी, उपाध्यक्ष एनआरएनए